अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएमात्र पनि उम्मेदवार बन्न नपाउने
काठमाडौँ । निर्वाचन आयोगले अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएका व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था प्रस्ताव गरेको छ। निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आयोगले उम्मेदवारको योग्यता/अयोग्यतासम्बन्धी विस्तृत व्यवस्था गरी थप...