इलाम-२ उपनिर्वाचनका लागि राप्रपाले पठायो उम्मेदवारको नाम
इलाम । इलाम-२ उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । वैशाख १५ गते हुने संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको...