सिँचाइ सचिवमा कर्माचार्य र गण्डकीमा कर्णको पदस्थापन, बरालको जिम्मेवारी तोक्न बाँकी
काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै पदस्थापनसमेत गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी जिम्मेवारी...