समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन मन्त्री खड्काको आग्रह
सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गरेका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ठूला राजनीतिक...