मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति कम गर्न चीन सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित ‘मनसुनजन्य विपद्को...