मन्त्री घिसिङ र भारतीय राजदूतबीच विद्युत् निर्यातलगायतमा छलफल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई ...