चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको संख्या साढे ५१ करोड
बेइजिङ । चीनमा जेनेरेटिभ कृत्रिम बौद्धिकता (एआई)प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ। सन् २०२५ को जुन महिनासम्म ५० करोडभन्दा बढी मानिसले यो प्रविधि प्रयोग गरिरहेको चीन इन्टरनेट सञ्जाल सूचना केन्द्र...