कर्णालीमा दलित समुदायको लागि प्रशस्त बजेट, कार्यान्वयन न्यून
काठमाडौँ । कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने अवस्था देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट विनियोजन गरे पनि...