भन्सार कर्मचारीमाथि आक्रमण गर्ने तस्कर मालवस्तुसहित पक्राउ
काठमाडौँ । तस्करी नियन्त्रणमा गएका विराटनगर भन्सार कार्यालयका कर्मचारीहरूमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सवारीसाधनसहित एक जनालाई पक्राउ गरेको छ। विराटनगर भन्सारको ३ नम्बर ठाट परिसरबाट २३ गते राति भारतको जोगबनीबाट...