दशैँ सकिए पनि मन्त्री, नेता र कर्मचारीविनाको सुनसान सिंहदरवार
काठमाडौँ। दशैँ मनाउन मन्त्री, नेता र कर्मचारीहरू जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरू खुल्न थालिसक्दा पनि सिंहदरवारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन । नेता र...