सरकारसँग वार्ता गर्न विद्यालय कर्मचारी परिषदद्वारा ७ सदस्यीय समिति गठन
काठमाडौँ । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्नको लागि सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गङ्गाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । ...