साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याणकोष बाहेकको रकम रोक्का
काठमाडौँ । साबिकमा जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा भएको रकममध्ये कर्मचारी कल्याणकोष बाहेक अन्य कोषको रकम अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ । सङ्घीय मामिला तथा सामान्य...