जिल्ला प्रशासन गोरखाका प्राविधिक कर्मचारी बढुवा सिफारिस
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाका दुई प्राविधिक कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि दुई जना प्राविधिक कर्मचारी सिफारिस गरिएको बढुवा समितिले...