दुई लाख ७५ हजार कर्मचारीको सञ्चयकोषको भुक्तानी अब विद्युतीय माध्यमबाट
काठमाडौँ । नेपाल सरकारका देशभरका दुई लाख ७५ हजार कर्मचारीको कर्मचारी सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट हुने भएको छ । बुधबार मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी...