कर्मचारी कार्यालय आउने बारे कुनै निर्णय भएको छैन -प्रवक्ता पौडेल
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्र कुमार पौडेलले आइतबारदेखि उपत्यकाका सरकारी कार्यालयहरू पूर्ववतरुपमा सञ्चालन गर्नेबारे कुनै निर्णय नभएको बताएका छन् । अत्यावश्यकीय कार्यालयका कर्मचारीहरूबाहेक अन्य कर्मचारीको...