घरमै बसेका कर्मचारीलाई एक तह माथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहन सामान्य प्रशासनको परिपत्र
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न १० बुँदे निर्देशन जारी गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले...