सिँहदरवारका कर्मचारीमा भेटिएन कोरोना, बाहिरका दुई कर्मचारी सङ्क्रमित
काठमाडौँ । सिंहदरवारका कर्मचारीहरूमा कोरोना सङ्क्रमण नरहेको पुष्टि भएको छ । कोरोना सङ्क्रमण दर बढेसँगै बिहीबार देशको मुख्य प्रशासनिक केन्द्र सिँहदरवारस्थित विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत पाँच सय ८ जना...