कर्मचारी र जनप्रतिनिधिबीचको विवादका कारण बालेन र हर्कले ल्याउन सकेनन् बजेट, अन्य कुन कुन पालिका परे ?
पालिका संघ भन्छ, ‘जनप्रतिनिधि र कर्मचारीबीचको आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेका कारण समयमै बजेट आउन नसकेको हो ।’ संवैधानिक प्रावधान अनुसार हरेक वर्षको असार १०...