भय, चिन्ता नराखी छिटोछरितो कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा परिवर्तन ल्याउन ऊर्जा क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य रहेको बताएका छन् । विद्युत् विकास विभागले आज आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रमलाई...