सरकार नै थला पर्ने गरी कर्मचारी सङ्कट, देशभर ५३ हजार कर्मचारी अभाव
छिटो छिटो भइरहेको राजनीतिक परिवर्तनले अस्थिरताको चिन्ता बढाइरहँदा स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा झन् यति धेरै पद रिक्त छन् कि सरकार नै थला पर्ने अवस्था आएको छ, कसरी ? काठमाडौँ ।...