खरिदार बढुवामा दुर्गमका कर्मचारी अन्यायमा
अछाम। खरिदार तहका कर्मचारीको बढुवा प्रक्रियामा दुर्गम क्षेत्रमा लामो समयदेखि सेवा गरिरहेका कर्मचारीहरू अन्यायमा पर्ने क्रम जारी छ। दुर्गम जिल्ला अछाममा कार्यरत कर्मचारीहरूले सुगम क्षेत्रबाट अस्थायी रूपमा दुर्गममा सरुवा भई...