कर्मचारी समायोजनका लागि निधीले थाले सरकारसँग ‘लबिइङ’
काठमाडौँ । काँग्रेस नेता विमलेन्द्र निधिले प्रहरी समायोजन र कर्मचारी प्रशासनको व्यवस्थापनसँग सम्बन्धित कानुन तत्काल ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन सरकारसँग ‘लबिइङ’ थालेका छन् । अध्यादेश ल्याएर भए पनि सङ्घीयता कार्यान्वयनका...