निजामती सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यसचिव डा. अर्याल
काठमाडौँ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले निजामती सेवालाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् । सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ...