सचिव पक्राउको तरङ्ग : सचिवहरू असन्तुष्ट, कर्मचारी त्रसित
काठमाडौँ । सचिव पक्राउको विषयले सिंहदरवार तरङ्गित बनेको छ । विराटनगरका लागि हिँडेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्ण बहादुर राउतलाई आइतबार अपराह्न एयरपोर्टबाटै प्रहरीले पक्राउ गरेको खबर बाहिरिएसँगै सिंहदरवार...