आफ्नै हाकिमविरुद्ध मनपरी लेख्ने कर्मचारीलाई कारबाही गर्ने हिम्मत छैन : अख्तियार प्रमुख
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन...