माथिल्लो पदमा नियुक्त कर्मचारीको शुरु स्केल निर्धारण गर्ने सामान्यको निर्णय बदर
काठमाडौँ । खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो पदमा नियुक्त कर्मचारीलाई खाइपाइ आएको तलब भन्दा कम भए पनि शुरु तलबमान मात्र उपलब्ध गराउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय बदर भएको छ...