खानेपानीमा राजनीति नगर्न कर्मचारीहरूलाई मन्त्रीको चेतावनी
काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सोमबार नेपाल खानेपानी संस्थानको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। मन्त्री...