काठमाडौँ महानगरले किन्यो जनप्रतिनिधि र कर्मचारीका लागि ३ करोडका गाडी
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले एकैपटक ३ करोड रुपैयाँको सवारी खरिद गरेको छ । चालु खर्च बढेपनि विकास खर्च कम भएको भन्दै आलोचना भइरहेका बेला महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै...