कर्मचारी दुर्गममा जानै मान्दैनन्, बढुवा गरेर पठाउनुपर्छ : मन्त्री मोदी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरूले दुर्गम क्षेत्रमा गएर सेवा गर्न नचाहेको गुनासो गरेका छन् । उनले संघीय निजामती सेवा ऐन अन्तिम चरणमा पुगेको भन्दै...