प्रहरी महानिरीक्षक सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच छलफल
काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गरेका छन् । प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततिहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने...