कर्मचारीको तलब वित्तीय समानीकरण अनुदानमै राख्न सिफारिस
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सशर्त अनुदानका रूपमा जाने कर्मचारीको तलबलाई वित्तीय समानीकरण अनुदानकै रूपमा पठाउन सिफारिस गरेको छ । साविकमा नेपाल सरकारबाट नियुक्त पाई हाल प्रदेश...