मधेस प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी
काठमाडौँ । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिकरप्राविधिक) पदका लागि आवेदन खुलाइएको हो । प्रदेश...