२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा ९ महिनामा साढे चार हजार बढी दुर्घटना, १७४ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकामा चालु आर्थिक वर्षको पछिल्ला नौ महिनामा सवारी दुर्घटनाको संख्या उल्लेख्य देखिएको छ। ट्राफिक प्रहरीको तथ्यांक अनुसार यस अवधिमा कुल ४ हजार ६ सय ३१ दुर्घटना दर्ता भएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका ती दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका छन्। 

दुर्घटनाबाट १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९ सय २७ जना सामान्य घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना १६ वर्षभन्दा कम उमेरका रहेका छन्। त्यसैगरी १६ देखि ३५ वर्ष उमेर समूहका ८६ जना तथा ३६ वर्षभन्दा माथिका ८१ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ।

उपत्यकामा सवारी दुर्घटनाको यस्तो परिमाणले सडक सुरक्षा, चालक अनुशासन र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने आवश्यकता अझ स्पष्ट पारेको सम्बन्धित निकायको मूल्यांकन छ।

0 Comments