काठमाडौँ महानगद्वारा गौशाला धर्मशाला सञ्चालन गर्न जिल्ला प्रशासनसँग सुरक्षा माग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ। मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौँलाई एक पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय...