सुनिता डंगोलले भनिन्-मेलमिलापलाई पहिलो प्राथमिकता राखेर विवाद निरूपण गरिरहेका छौँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् । शुक्रवार काठमाडौँमा स्थानीय (वडास्तरीय) विवाद र निरूपणका विषयमा अन्तरक्रियात्मक...