‘भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखायो’ : बालेनको सचिवालय
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले भ्रष्टाचारमा मुछिएका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर सरकारले दम्भ देखाएको बताएको छ । मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले पोसाकधारी पार्टीका...