प्रधानमन्त्रीलाई बालेनको कटाक्ष : ‘उहिले मरिन् सासू, अहिले आयो आँसु’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीन वर्षअघि नै सर्वोच्च अदालतले गरेको फैसलामाथि अहिले आएर प्रश्न उठाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। ओलीका अघिल्लो कार्यकालकै समयमा...