चार खाद्य व्यवसायमा विभागको अनुगमन, गुणस्तरहीन सामग्री नष्ट र ७ दिनभित्र सुधार गर्न निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्रका चार खाद्य व्यवसायमा अनुगमन गरी गुणस्तर तथा स्वच्छतासम्बन्धी कमजोरी फेला पारेको जनाएको छ। विभागद्वारा जारी निरीक्षण–अनुगमन सम्बन्धी प्रेस...