काठमाडौँ महानगरले ३१औँ स्थापना दिवस मनायो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो । सोमबार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको...