काठमाडौँका क्याफे र म:म पसलमा खाद्य विभागको अनुगमन, सरसफाइ र गुणस्तर सुधार गर्न निर्देशन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित क्याफे तथा म:म पसलमा निर्देशनात्मक अनुगमन गरी सरसफाइ र खाद्य गुणस्तर सुधार गर्न निर्देशन दिएको छ। विभागका अनुसार गते...