‘मेयर फेलोसिप प्रोग्राम’ सञ्चालन गर्न काठमाडौँ महानगरले माग्यो कर्मचारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शहरी योजना आयोगको समन्वयमा महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा मेयर फेलोसिप प्रोग्राम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको सर्वाङ्गीण विकासका...