कामपाद्वारा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १६ हजार १ सय ३७ विद्यार्थी छनोट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षामा १६ हजार १ सय...