बिहीबार काठमाडौँका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोलि (बिहीबार) काठमाडौँका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने...