काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधि सभा...