‘कोपमा प्रतिनिधित्व मात्रै होइन, जलवायु क्षतिपूर्तिको परिणाम चाहियो’ : सांसद परियार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा निरन्तर सहभागिता जनाए पनि जलवायुजन्य क्षतिबापत अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताएका छन्। कानुन, न्याय तथा...