२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मानवअधिकार आयोगका सिफारिस कार्यान्वयनमा सरकारको प्रगति कमजोर’ : अध्यक्ष मगर

अ+ अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था अपेक्षाअनुसार प्रभावकारी नभएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारसम्बन्धी विषयमा गरिएका सिफारिसमध्ये सीमित मात्र पूर्ण रूपमा कार्यान्वयन भएको जानकारी दिएका छन्।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै अध्यक्ष मगरले आयोगका सिफारिसमध्ये १३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको बताए। उनका अनुसार ३४ प्रतिशत सिफारिस आंशिक रूपमा कार्यान्वयन भएका छन् भने ५२ प्रतिशतभन्दा बढी सिफारिस अझै कार्यान्वयनको प्रक्रियामा रहेका छन्।

अध्यक्ष मगरले आयोगमा हालसम्म १४ हजारभन्दा बढी उजुरी परेको जानकारी दिँदै तीमध्ये १० हजार ६ सय उजुरी टुंगो लगाइएको बताए। करिब २ हजार १ सय उजुरीमाथि अनुसन्धान जारी रहेको उनले जानकारी दिए।

द्वन्द्वकालीन मानवअधिकार उल्लंघनसँग सम्बन्धित विषयमा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र दोषीमाथि कानुनी कारबाही गर्ने आयोगका सिफारिसहरू कार्यान्वयनमा ढिलाइ भइरहेको अध्यक्ष मगरको भनाइ थियो।

उनले मानवअधिकार आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। साथै, देशका सडक पूर्वाधार आयोजनाहरूको अवस्था पनि सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

Leave a Reply