अर्थतन्त्रको सुधारका लागि कृषिलाई अगाडि बढाउनुको विकल्प छैन : मन्त्री भुसाल
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले कृषि क्षेत्रबाट अगाडि बढ्नुको अर्को विकल्प नभएको टिप्पणी गरेका छन् । बिहीवार काठमाडौँमा आयोजित शिखर सम्मेलन समारोहमा मन्त्री भुसालले अर्थतन्त्रलाई सुधार...