लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन...