मन्त्री गुरुङले भने-अब ठूला भ्रष्टचारीका फाइल खोलिन्छ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब ठूला भ्रष्टाचारीको फाइल खोलिने बताएका छन्। उनले भ्रष्टाचारीको कुनै जात, धर्म, पार्टी र राष्ट्रियता नहुने बताउँदै उनीहरूलाई सबैले बहिष्कार गर्नुपर्ने...