चन्द्र भण्डारीले भने-कानूनले काम गरेको भए अहिले ठूला नेता र कर्मचारी जेलमा हुन्थे
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरू अहिले जेलमा हुने बताएका छन्। मंगलवार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले...